वि.सं:
नेपाल संवत: ११४५ चौलागा एकादशी - २६
गोश्वारा हुलाक कार्यालयका मुख्य-मुख्य कार्यहरूः
· दैनिक हुलाक प्रशासन सञ्चालन तथा व्यवस्थापन ।
· राष्ट्रिय तथा अन्तराष्ट्रिय चिठ्ठीपत्र, पुलिन्दा, द्रुत डाँक-संकलन,ओसारपसार र वितरण ।
· पोष्ट बक्स सञ्चालन ।
· काठमाडौं उपत्यका भित्र घुम्ती सेवा सञ्चालन ।
· डाँक व्यवस्थापन।
· ५००Wattसम्मको F.M नविकरण (स्थानीय तहमा व्यवस्था नभएको हकमा मात्र)।
· जनगुनासो व्यवस्थापन ।