• सेवाग्राही स्वयम् उपस्थित रही गरिने अनुसन्धान (Tracking and Tracing)
• कार्यालय समयमा टेलिफोन मार्फत गरिने अनुसन्धान (Telephone Inquiry)
• इमेल मार्फत सेवाग्राहीलाई दिने सुविधा (Email Inquiry)
• फेसबुक मार्फत प्रत्यक्ष सेवाग्राहीलाई दिने सुविधा (Facebook Inquiry)
• वैदेशिक Inquiry को लागि मेल मार्फत समन्वय गरि दिने सुविधा (International Tracking and Tracing)
आन्तरिक POD को प्रक्रिया:
•पहिले सेवाग्राही उपस्थित भइ निवेदनको ढाचाँमा रु10/- को टिकट टासी निवेदन पेश गर्न लगाउने
•उक्त निवेदनमा अनुसन्धानको काम अगाडी बढाई त्यस्को विवरण वा POD सम्म काम गर्ने
•कार्यालय बाहेकको POD को रहेको खण्डमा चिठि काटेर वा फोन सम्पर्क मार्फत POD मगाउने
•सो पश्चात सेवाग्राहीलाई पुन फोन सम्पर्क गरेर ताकेता गरि बोलाउने वा सम्बन्धित मेलमा Forward गरिन्छ।
•रजिष्ट्रि चिठि वा हुलाक वस्तु हराएमा वा समयमा डेलिभेरि नभएको गुनासो सेवाग्राही उपस्थित भइ गरेमा उक्त चिठि वा सामान हराएको एक महिनामा डेलिभरी नभएपछि सेवाग्राहिलाइ शाखामा रहेको Inquiry form भरेको आधारमा CN08 Form भरी विभिन्न देशको आधिकारिक मेलमा Forward गरिन्छ।
•सोहि प्रक्रियामा अन्य देशबाट पनि CN08 यस शाखामा उपलब्ध हुन्छ सोको जवाफ पुन सोहि फाराममा भरि पुन सोहि देशमा Forward गरिन्छ।
तपाईको सामानको inquiry को लागि
•आन्तरिक रजिष्ट्रको लागि मनासिव माफिकको समय भित्र आफुले पठाएको हुलाक वस्तु ठेगानावाला समक्ष नपुगेमा त्यसता वस्तुहरुको 6 महिना भित्र
खोजतलासको लागि निवेदन दिनुपर्नेछ।
•विदेश पठाईएको वस्तुको हकमा एक बर्षभित्र खोजतलासको लागि निवेदन दिन सकिनेछ।
कैफियत: माथि उल्लेखित समयावधि नाघेसी कुनै पनि दायित्व स्वीकार गरिने छैन।
गोश्वारा हुलाक कार्यालयको Website www.gpo.gov.np मा गइ domestic tracking मा tracking Number entry गरी search गर्न सकिन्छ।
गोश्वारा हुलाक कार्यालयमा निवेदन दिई प्रमाण लिन सकिन्छ ।
पत्रमा फोन नं. भएमा फोन गरी ठेगानाको सोधपुछ गरी पत्र पु¥याउने कार्य हुन्छ भने फोन नं. नभएमा स्पष्ट ठेगानाको आधारमा पत्र पु¥याउने कार्य हुन्छ ।
— जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र
— ३० जना ग्राहकको सूची
— लगातार प्रकाशित भएको पछिल्ला दुई प्रति पत्रिका
— रु १० को टिकट टाँसेको निवेदन
फिर्ता हुँदैन ।
बढीमा १ महिना सम्ममा लिनुपर्छ ।
आन्तरिक चिठ्ीपत्रहरु जिल्ला अनुसार सामान्यतया ७ देखि १५ दिनमा र वैदेशिक पत्रहरु १० दिन देखि १ महिना सम्ममा पुग्छ ।
प्रतिबन्धित सामान भनी तोकिएका बाहेक अन्य सामान पठाउन पाइन्छ ।
हुलाक कार्यालयको सिफारिसमा हुलाक सेवा विभागमार्फत क्षतिपुर्ति पाइन्छ। (निश्चित अवधि पश्चातमात्र क्षतिपूर्ति पाइने।)
फिर्ता नहुने। (सो हुलाक वस्तुको ढुवानीमा खर्च भइसकेको।)
पुन: शुल्क तिरेर पठाउन सकिने।
UPU ले मान्यता दिएको GCSS software मा पहुँच हुन नसकेर। (UPU सँग समन्वय गरी समस्या हल गर्नुपर्ने।)
यातायातमा आउने तथा देखिने अवरोध तथा भौगोलिक कठिनाईको कारण। (दूरी, यातायात तथा भौगोलिक स्थितिमा भर पर्ने।)
हुलाक सेवा विभागले सम्बन्धित निकायसँग सम्झौता गरेका देशमा मात्र हुलाक वस्तु ढुवानी हुने गर्दछ। (सबै देशसँग सम्झौता नभएको)
नाम, ठेगाना र सम्पर्क नम्बर अनुसार मात्र खोज्न सकिने। (Tracking Number नहुने हुँदा खोज्न कठिन।)
स्वदेशबाट-७ देखि १५ दिन।
विदेशबाट-७ देखि १५ दिन।
(दूरी तथा भौगोलिक स्थितिमा भर पर्ने।)
A General Post Office (GPO) is the main postal office which is located at Dillibazar, Kathmandu which is responsible for overseeing postal services like mail delivery, parcel dispatch and more.